+९७७-९८६४११८२२३
📅 २०८३ भदौ २८, आइतबार Admin Login
नेपाल नमुना माध्यमिक विद्यालय

नेपाल नमुना माध्यमिक विद्यालय

शिक्षा नै ज्योति हो

सूचना:
Welcome to Our Official Website! Providing quality education and fostering excellence in every student.
विद्यालय गतिविधि

वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Admin २०८३ भदौ २५, बिहिबार ३१ पटक अवलोकन गरिएको
वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
विद्यालयले आफ्नो ३५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।

विद्यालय प्राङ्गणमा एक भव्य समारोहबीच ३५औँ वार्षिकोत्सव सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतियां दिएका थिए।

यो समाचार सेयर गर्नुहोस्: