+९७७-९८६४११८२२३
२०८३ कात्तिक १५, आइतबार Office Mail Admin Login
नेपाल नमुना माध्यमिक विद्यालय

नेपाल नमुना माध्यमिक विद्यालय

शिक्षा नै ज्योति हो

सूचना:
गुणस्तरीय शिक्षा

भविष्यका कर्णधार निर्माणमा समर्पित विद्यालय

हामी आधुनिक प्रविधि, उत्कृष्ट शिक्षण विधि र अनुशासित वातावरणमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिन्छौँ।

प्रधानाध्यापकको सन्देश

हाम्रो विद्यालयमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ।

अप्सना स्याङतान

अप्सना स्याङतान

प्रधानाध्यापक

नयाँ समाचारहरू (Latest News)

सबै हेर्नुहोस् →
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

२७ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।

📅 २०८३ भदौ २७, शनिबार

विस्तृत →
सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

२७ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए ।सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् ।उनले पहिलो खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध १, साउदी अरेबिया विरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमान विरुद्ध ३ अनि फाइनलमा उनले १ विकेट लिए ।

📅 २०८३ भदौ २७, शनिबार

विस्तृत →
वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

विद्यालय प्राङ्गणमा एक भव्य समारोहबीच ३५औँ वार्षिकोत्सव सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतियां दिएका थिए।

📅 २०८३ भदौ २५, बिहिबार

विस्तृत →

विद्यालयका मुख्य सुविधाहरू

हामीसँग उपलब्ध आधुनिक भौतिक तथा शैक्षिक पूर्वाधारहरू

साइन्स ल्याब (Science Lab)

साइन्स ल्याब (Science Lab)

सुविधायुक्त अत्याधुनिक विज्ञान प्रयोगशाला।

कम्प्युटर ल्याब (Computer Lab)

कम्प्युटर ल्याब (Computer Lab)

उच्च गतिको इन्टरनेट सहितको कम्प्युटर ल्याब।

खेल मैदान (Play Ground)

खेल मैदान (Play Ground)

सुविधायुक्त अत्याधुनिक खेल मैदान

आगामी कार्यक्रमहरू (Events)

विद्यालयमा हुने आगामी रचनात्मक तथा शैक्षिक गतिविधिहरू


खेलकुद हप्ता २०८२
📅 २०८३ कात्तिक १३, शुक्रबार

खेलकुद हप्ता २०८२

खेलकुद संचालन सम्बन्धी सूचना

समय: १३:२७ बजे सञ्चालन हुने स्थानः विद्यालय प्राङ्गणमा

हाम्रा शिक्षक तथा कर्मचारीहरू

विद्यालयका अनुभवी तथा समर्पित शिक्षक एवं कर्मचारीहरू


अप्सन तामाङ

विज्ञान
माकाक

अमृत स्याङतान

विज्ञान शिक्षक
M.Sc. Physics
hari@school.edu.np
9841000000
अभिभावक तथा विद्यार्थीका

अनुभव तथा भनाइहरू

कार्यतालिका

वार्षिक शैक्षिक क्यालेन्डर

विद्यालयका शैक्षिक गतिविधि, त्रैमासिक परीक्षा तथा विदाहरूको वार्षिक कार्यतालिका

आइत
सोम
मङ्गल
बुध
बिही
शुक्र
शनि
18 Oct
१

दशै विदा

19 Oct
२

दशै विदा

20 Oct
३

दशै विदा

21 Oct
४

दशै विदा

22 Oct
५

दशै विदा

23 Oct
६

दशै विदा

24 Oct
७

दशै विदा

25 Oct
८

दशै विदा

26 Oct
९

दशै विदा

27 Oct
१०

दशै विदा

28 Oct
११

दशै विदा

29 Oct
१२

दशै विदा

30 Oct
१३

दशै विदा

31 Oct
१४

दशै विदा

आज
1 Nov
१५

दशै विदा

2 Nov
१६

दशै विदा

3 Nov
१७

दशै विदा

4 Nov
१८

दशै विदा

5 Nov
१९

दशै विदा

6 Nov
२०

दशै विदा

7 Nov
२१

दशै विदा

8 Nov
२२

दशै विदा

9 Nov
२३

दशै विदा

10 Nov
२४

दशै विदा

11 Nov
२५

दशै विदा

12 Nov
२६

खेलकुद सप्ताह सम्बन्धी सूचना

13 Nov
२७
14 Nov
२८
15 Nov
२९
16 Nov
३०

यस महिनाका कार्यक्रमहरू

कात्तिक महिनाका बिदा तथा गतिविधि

२ वटा

दशै विदा

बिदा
२३ गते देखि २५ गतेसम्म

खेलकुद सप्ताह सम्बन्धी सूचना

कार्यक्रम
२६ गते

खेलकुद मेला

सार्वजनिक विदा आजको मिति